दफा २८
विद्युतीय माध्यमको प्रयोग
  आयोगले जिल्ला न्यायाधीशको पदमा नियुक्तिको लागि सिफारिस गर्न विज्ञापन, नतिजा प्रकाशन तथा तोकिए बमोजिमका अन्य विषयमा विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेछ ।